सांसद का. टेक बहादुर घर्तीप्रति मुख्यमन्त्री गुरुङद्वारा दु:ख व्यक्त

0
565

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद टेकबहादुर घर्तीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । “उहाँको निधनले हामीलाई मर्माहत बनाएको छ ।” मुख्यमन्त्री गुरुङले भन्नु भयो– “उनको चीरशान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारणको कामना गर्छु ।”

सांसद पियारी थापाद्वारा श्रद्धान्जली

बाग्लुङका जनताले विकासको सपना देखेर जिताएर पठाएका राष्ट्रिय जनमोर्चाका सांसद घर्तीलाई त्यही लिभरको समस्याले जीवनबाटै हराइदियो । “शालीन, साधारण तर जुझारु नेतालाई गुमाउनुर्पयो” जनमोर्चाका सांसद पियारी थापाले भन्नु भयो– “उनको परिवार र छोराछोरीहरुको अब सहारा टुटेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here