दाङमा विचारगोष्ठी सम्पन्न

0
120

पौष ११, दाङ । १२६ औं माओ दिवसको अवसरमा दाङको घोराहीमा विचारगोष्ठी सम्पन्न भएको छ । उक्त विचार गोष्ठी “माक्र्सवादको विकासमा माओको योगदान” विषयक रहेको थियो । वाम सहकार्यका लागि साझा मंचको आयोजनामा भएको उक्त कार्यक्रममा प्रगतिशिल लेखक संघका सल्लाहकार शशिधर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि सन्तबहादुर नेपाली र हिरामणि दुःखीले टिप्पणी गर्नुभएको थियो साथै वरिष्ठ प्रगतिवादी साहित्यकार अमर गिरीले माओका योगदानहरुको वारेमा चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here