अर्घाखाँची कि सपना नेपालीलाई खोजी गरौं

0
902

अर्घाखाँची भुमिकास्थान नगरपालिका नुवाकोट बरबास निवासी मेग बहादुर नेपाली कि १७ बर्षिय छोरी सपना नेपाली यहि बैशाख १६ गते सन्धिखर्क बजार जान्छु भनेर घरबाट हिडेकि आजको मितिसम्म घरपरिवार स्टमित्र सबैबाट सम्पर्क बिहिन भएको उनका आफ्नै दाजुले हाम्रो मिडियालाई बताएका छन् ।

शंकाको आधारमा सपना बिहे गरेर गइन कि भन्ने लागेको तर यतिका दिनसम्म पनि सम्पर्कमा नआएपछी घरपरिवारले कहिं कतै केही भयो कि भन्ने शंका उपशंकाले उनका घर परिवारहरु दु:खी हुँदै आत्तिएका छन् । हराएकी सपना नेपालीलाई खोजतलासको लागि उनको परिवारले सबै तहतप्कासँग विनम्र अनुरोध गरेका छन् । तस्बिरमा देख्नुहुने तपाइहरुले ती सपना नेपालीलाई जहाँकहि देख्नु भयो या फेला पार्नुभएमा निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन हार्दिक अपिल गरिन्छ ।

सम्पर्क:

दाजु तारा नेपाली भारत +91 – 9847381519

बुबा मेग बहादुर नेपाली नेपाल +977-9847597197

छिमेकी सुनिल थापा +91 98995 63133

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here