अनेयुसं ढोरपाटन नपा ७ र ८ मा भेला–प्रशिक्षण कार्यक्रम सम्पन्न

0
198

बाग्लुङ । अखिल नेपाल युवक संघ बागलुङले सञ्चालन गरेको “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत ढोरपाटन नगर पालिका वडा न ७ र ८ को भेला यहि माघ १६ गते अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य का.योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमको अतिथीहरुमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धन बहादुर अदै, दिपक थापा, पन बहादुर विक, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन बिक्रम शाही, अखिल नेपाल युवक संघका बागलुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, अखिल नेपाल युवक संघका बागलुङ जिल्ला सदस्य भिषम छन्त्याल, जीवन घर्ती मगर, पदम घर्ती मगर लगायत हुनुहुन्थ्यो ।

भेलाले रकम कायतको अध्यक्षतामा १३ सदस्यीय ढोरपाटन नगरपालिका वडा न ७ को वडा समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– आसीलाल विक, सचिव– सुवास अदै, सहसचिव– सन्तोष थापा, कोषाध्यक्ष– ज्ञान बहादुर श्रेष्ठ, सदस्यहरुमाः खिम बहादुर विक, हुम बहादुर विक, ताल बहादुर सुनार, भिम बहादुर अदै, हिमा कायत, हुम बहादुर विक, भिम बहादुर विक र चेत बहादुर विक रहनु भएको छ ।

त्यस्तै वडा न ८ को भेलाले तेजीन्द्र घमको अध्यक्षतामा १५ सदस्यीय ढोरपाटन नगरपालिका वडा न ८ को वडा समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– सुरेन्द घम, सचिव– मनिषा सुनाम, सहसचिव– रुपधन घम, कोषाध्यक्ष– ज्ञान बहादुर घम, सदस्यहरुमाः जुद्धबिर घम, सबिन घम, परिवर्तन घम, भरत विक, जीवन घम, भुवन घम, कृष्ण रसाईली, भोजराज विक, हरिचन विक र कालू विक रहनु भएको छ ।

अभियान ढोरपाटन नगरपालिकाको विभिन्न वडा भेला सम्पन्न गरि माघ १९ गते ढोरपाटन नगर पालिकाको भेला हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here