हार्दिक श्रद्धान्जली

0
576

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य, अर्घाखाँची जिल्ला, सन्धिखर्क ७ भालुखोला निवासी गोविन्द बहादुर थापा पितृ शोकमा पर्नुभएको छ । थापाका पुज्यनीय पिता बहादुर सिंह थापाको ८९ वर्षको उमेरमा २०७५ कार्तिक ३० गतेका दिन दुःखद निधन भएको हो ।

थापा परिवारमा पर्न गएको दुःख प्रति यसै बीच समाजको केन्द्रीय समिति, पश्चिम भारत क्षेत्रीय समिति र मध्य पश्चिम भारत क्षेत्रीय समितिले संयुक्त रुपमा धैर्यधारणको कामना प्रकट गर्दै मृतक प्रति भावविनी श्रद्धान्जली प्रकट गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
केन्द्रीय समिति
पश्चिम भारत क्षेत्रीय समिति
मध्य पश्चिम भारत क्षेत्रीय समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here