मकवानपुरमा रक्तिम साँस्कृतिक अभियान

0
266

मकवानपुर । रक्तिम साँस्कृतिक अभियान मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले शोभा गोपालीको अध्यक्षमा रक्तिम साँस्कृतिक अभियान मकवानपुर चयन गरेको छ । जसमा: सचिव– कविता बिष्ट, कोषाध्यक्ष– सान्नानी श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यमा: शुभराज गोले, रामचन्द्र सुनार रहेका छन् । भेलाले नरेश कार्की र करुणा बिष्टलाई समितिको सल्लाहकार चयन गरेको छ ।

रक्तिम साँस्कृतिक आभियानका नरेश कार्कीको अध्यक्षता र शोभा गोपालीको स्वागत मन्तब्यबाट अघि बढेको भेलामा रक्तिम साँस्कृतिक अभियानका कन्द्रीय सदस्य हेमराज आश्रम (पुन)को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि अखिल नेपाल शिक्षक संघ केन्द्रीय अध्यक्ष सानोभाई कार्की, राजमो जिल्ला अध्यक्ष निर बहादुर सिन्तान, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय कलकार बिष्णु शर्मा, राजमो थाहा नगर सचिव झलकचन्द्र बिष्ट लगायतले मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here