परिक्षामा लेखि उले मेरै कपि चोरी

0
311

अहिलेको समयमा नेपाली सांगीतिक क्षेत्रमा हरेक किसिमका गितहरु आउने गरेका छन् । कति हिट हुन्छन त कति फ्लप भएर थन्किन्छन् । एक पछि अर्को गीतहरु युट्युबमा आइरहेको बेला नब कलाकार तथा गायक राम थापा मगरको बिल्कुलै नयाँ गितको एल्बम ABC कखरा युट्युब च्यानलमा आइसकेको छ ।

भारतको दिल्लीमा अध्यनरत विधार्थी राम थापा मगर पर्बत जिल्ला बालकोट गाविसमा जन्मिएका नव गायक हाल बर्दघाट ४ परासीमा बसोबास गर्छन् । उनी गित मात्रै गाउने होइन गित लेखन र अभिनय पनि गर्छन् साथमा सामाजिक काममा पनि रुचि राख्ने राम दिल्लीमा स्थापना भएको सामाजिक संस्था नेपाली देशभक्त आवाजका सदस्य हुन् ।

बिशेस गरि कलेजका बिधार्थी भाइ बहिनिहरुका लागि चेतना मुलक व्यंग्य गरिएको यस गीतमा लय र स्वर र शब्द राम थापा मगरको रहेको छ भने महिलाको आवाजमा सम्झना लामिछाने मगरले साथ दिएकि छिन् । स्वयं राम थापा मगर र रिना थापा मगर अनि साथीहरुको अभिनय रहेको यो भिडियोले यो चिसो बजारमा कत्तिको बजार तताउने हुन् हेर्न बाँकी छ ।

https://youtu.be/SgELlp31pBM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here