अखिल नेपाल युवक संघले अन्तर्कृया गर्ने

0
339

माघ २३, काठमाडौं । जागौं युवा लागौं युवा अभियान चलाइरहेको अखिल नेपाल युवक संघले अन्तर्कृया कार्यक्रम गर्ने संघका केन्द्रीय अध्यक्ष अनिकिशोर घिमिरेले हामीलाई बताएका छन् । घिमिरेका अनुसार अन्तर्कृया कार्यक्रम यहि माघ २५ गते बिहान ८ बजेदेखि १० बजेसम्म डिल्लिबजार होटल भोजन गृहमा समपन्न हुनेछ ।

अखिल नेपाल युवक संघको ३८औ स्थापना दिवसको सन्दर्भमामा सम्पन्न हुन गईरहेको उक्त अन्तरकृयात्मक कार्यक्रममा उपस्थितिको लागि विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, बुद्धिजीवी, लेखक, पत्रकार लगायत सम्पूर्णलाई अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here