जीएमको झण्डा ओढाएर अन्त्येष्टि

0
442

दाङ । राष्ट्रिय जनमोर्चा दाङले दुर्घटनामा ज्यान गुमाएका आफ्नो विद्यार्थी संगठन अखिल छैठौंका जिल्ला सदस्य बिजय जीएमको पार्थिक शरीरमा पार्टी झण्डा ओढाएर अन्त्येष्टि गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पार्टीको झण्डा ओढाउनुभएको थियो ।जीएमको शंखेपिपल घाटनमा शनिवार साँझ अन्त्येष्टि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here