निर्मला, मार्क्स र मोनालिसा (फोटो फिचर)

0
336
कलाकार सुनिल सिग्देलको एकल चित्र प्रदर्शनीमा राखिएको निर्मला पन्त र माेनालिसाको चित्रसँग कलाकार सुनिल सिग्देल। तस्बिर : अन्नपूर्ण

पोखरा । पोखरा आर्ट ग्यालरीमा निर्मला पन्त मार्क्स र मोनालिसाको चित्र क्यानभासमा सजाएर राखिएको छ।

कलाकार सुनिल सिग्देलको एकल चित्रकला पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा शुक्रबारदेखि सुरु भएको हो। प्रदर्शनीमा राखिएका १७ चित्र मध्ये दुईवटा चित्र निर्मलाका लागि न्याय खोज्दै क्यानभासमा उतारेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here