तिहार

0
176
सुरेशकुमार पान्डे

परदेशी को हृदय भरी कसरी अमौन सक्ला तिहार,
सौपत्रि फुलेको आगन बिनाके रमौन सक्ला तिहार।

यहि थियो बहाना सँग साथिसँग रमाउँने बर्षदिनमा,
आर्काको देशमा खुसि कसरि जमौन सक्ला तिहार।

कसरी हुँन सक्थ्यो शंतान बिन चयन मन भित्र मेरो,
ओसियको आकंक्षा लै कसरि घमौन सक्ला तिहार।

आफु जता भय पनि मेला र पर्व ता नआई छड्दैन,
तर कसरि परमपरा को मूललै समौन सक्ला तिहार।

हास्ने नाच्ने र खेलौँला देउसि भैलो एकैनासे मिलेर,
तर वास्थबिक अर्थलाई कसरि ठमौन सक्ला तिहार।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here