नेपाली गौरव अवार्ड २०१८ दिल्लीमा आयोजित हुँदै, वेष्ट एन्जीयोको नोमिनेशन लिस्टमा मूल प्रवाह अभानेएस पनि

0
469

सुबास बस्नेत/नयाँ दिल्ली । स्पीड मिडिया प्रा.लि.ले भारत प्रवासमा नेपालीहरुले गरेका प्रसंसनिय कार्यहरुलाई कदरगर्दै नेपाली गौरव अवार्ड २०१८ लाई यहि २८ अक्टोवर २०१८ का दिन राजधानी दिल्लीस्थित पांचतारे होटेल पिकाडिलीमा आयोजना गरेकोछ ।

स्पीड मिडिया प्रा.लि.कि आँनर तथा कार्यक्रम प्रमुख प्रिया मगराती भन्छिन “नेपाल पछिको दोश्रो नेपाली बस्ने ठाउँ भारत हो । प्रवासमा नेपालीहरुले गरेका कार्यहरु अत्यन्तै सराहनीय छन्, ति कार्यहरुले निरन्तरता पाउन् भन्ने मनसायले प्रोत्साहन स्वरुप यो अवार्डको आयोजना गरिय को हो ।”

सम्भव त यो पहिलो अवार्ड हुनु पर्छ जसले प्रवासी नेपालीहरुको सम्मानको लागि यो कार्यको थालनी गरकोछ ।

स्पीड मिडिया प्रा.लि.को परिचय:
स्पीड मिडिया इन्टरटेनमेन्ट प्रा.लि. मिस प्रिया मगरातीको नेतृत्वमा संचालित एक रजिस्टर्ड प्राइवेट लिमिटेड कम्पनीहो । जसले अहिलेसम्म मिडिया, फेसन, टेलेन्टसो, फिल्म लगायतका फिल्डहरुमा आधा दर्जन भन्दा बढी अवार्ड शो आयोजना गरिसकेको छ ।

भारत प्रवासमा नेपालीहरु बीच हनुे र नेपालीहरुलाई नै गौरवान्वित बनाउने यसप्रकारको कार्यक्रम सम्भव त यो पहिलो नै हुनु पर्छ । जसले प्रवासी नेपालीहरुको सम्मानको लागि यो कार्यको थालनी गरको छ । तर प्रवासी नेपालीहरुको सम्मान भने त्यतिले मात्र पुग्ने भने छैन । प्रवासी नेपालीहरुको मान सम्मान जबसम्म राज्यव्यवस्थाले नै उनीहरुका समस्यालाई गम्भिरतापूर्वक लिंदैन तबसम्म पूर्णता पाउने छैन । खैर, मिस प्रिया मगरातीको यो कदम भने कहिं नकहिं प्रवासीहरु नेपालीहरुद्वारा गरिएका कामलाई हौसला दिने काममा भने अवश्य नै टेवा पुराउने छ ।

नेपाली गौरव अवार्ड २०१८ को नोमिनेशन लिस्टमा परेका केहि उत्कृष्ट प्रोफोर्मोरहरु निम्न प्रकार छन् :

लाइफ टाइम अचिवमेंट
१. सुनिल थापा

बेस्ट एनजियो

१. प्रवासी नेपाली मित्र मंच
२. के. आईनेपाल
३. माईति इंडिया
४. हेल्प नेपाली मिसन
५. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

बेस्ट मिडिया
१. हिमाल पोस्ट
२. डिसी नेपाल
३. नेपाल १ टेलिविजन

बेस्ट एजुकेशन
१. डा. बिष्णु माया बश्याल (वैज्ञानिक), नयाँ दिल्ली
२. डा. रमेश शर्मा पौडेल, देरदुन
३. मिस. खिमा पाण्डे, राजस्थान

बेस्ट आइको निक आफ हुमन राइटस
१. नवीन जोशी, सोसल वोर्क
२. अनुरिता दास, सोसल वोर्क
३. जमुना थापा, वरिस्ट दिल्ली पुलिस

बेस्ट टुरिज्म
१. नेपाली राजदुतावास
२. नेपाल एरलाइन
३. न्यु मोर्डनइरा टुर एण्ड ट्रावल्स
४. न्यु सुपा देउराली मा टुर एण्ड ट्रावल्स
५. सुपा देउराली टुर एण्ड ट्रावल्स
६. सीता टुर एण्ड ट्रावल्स

बेस्ट गायन, नायक र नायिका, एक्ट्रेस, म्युजिक निर्देशक, कोम्पोजर
१. शिखा भारती (फिमेल सिंगर), गुरुग्राम
२. सुरेखा छेत्री, (फिमेल सिंगर) आसाम
३. जुनु गौतम, सिलिगुरी
४. डोल्मा शेर्पा लामा, दार्जलिंग
५. बिभुति पौडेल (नायिका), मुम्बई

बेस्ट लोक गायन
१. बिक्रम कालिकोटे
२. जमुना राना
३. जुनु गौतम
४. मुकेश बि.क.
५. पदम संगीत छेत्री

बेस्ट बिजनेस
१. वोवो मोमोज फूड प्रा.लि.
२. शर्मा एंड विष्णु फास्ट फूड
३. ग्लोवल आई एमइ बैंक
४. क्रोस रोड रेस्टोरेन्ट एंड होटल
५. ग्लोबल श्री हस्पिटालिटि सर्विस
६. टपस्टार कर्पोरेट फेसिलिटी प्रा.लि.
७. वर्षाउने कक्ससेलोन

बेस्ट स्पोर्ट
१. शशि तामाङ, मार्शल आर्ट
२. रेजिना तामाङ, मार्शल आर्ट
३. शुभम शाह, इन्डियन जुनिअर आईपिएल
४. शुस्मिता शर्मा, मार्शल आर्ट
५. सुरज शर्मा, क्रिकेट
६. जियाशर्मा, स्किपिंग स्टेट लेवल
७. रुद्रा शर्मा, योगा स्टेट लेवल
८. शिमा खनाल, कबडी

बेस्ट डान्स
१. पन्नु गजमेर, कलासीक इन्डियन एंड नेपाली
२. अञ्जली राई, इन्डियन कलासीक कत्थक
३. अनुष्का छेत्री, डीआइडी लिटिल मास्टर सिजन ३, बिजेता २०१४

बेस्ट स्पेसल अवार्ड
१. काजि सिंह, रिसर्च एंड लोक म्युजिक पेर्फोमेंस
२. निशान्त सिंह, इन्डियन कलासीक लोक म्युजिक पेर्फोमेंस
३. डा. किङगजुङग घर्ति
४. श्री बिष्णु भण्डारी
५. पास्टर डा. रोवर्ट गाईकवाड, महाराष्ट्र
६. अमिते शराज, बेस्ट एजुकेशन डीवलोपमेंट
७. शान्ति शर्मा, शक्ति सीएपेस
८. प्रवासी नेपाली प्रेरणा समिति
९. श्री पशुपति सम्पर्क मंच
१०. लालवीर शार्की ग्राफिक ७ मिडिया
११. फरक संदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here