जनक राज शर्मा (पौडेल)
पाण्डिचेरी
महिला मूक्ति आन्दोलनमा गरौ सबलाई आह्वान –२
७५ साल तिजको शुभकाना – ३
सदियौंं देखि दमनमा परिएका नारीलाई –२
संघर्षको बाटो राजौ मूक्ति पाउनलाई –३
एक रथका दुई पांग्रा भन्छन् पुरुष नारीलई –२
ब्यवहार असमानता किन? हामी लाई –३
आधा आकाश आधा धर्ती ढाकिएका नारीलाई –२
लैङ्गीक विभेद व्याप्त छ अझै हामीलाई –३
देशमा चल्ने आन्दोलनमा नारी अग्रपंत्तीमा –२
किन? झिनो उपस्थिती निती निर्माणमा –३
चुलो चौको ढिकी, जातो, जिवन हाम्रो भाको छ –२
महिलाहरुले कुरा बुझ्ने समयय आको छ –३
गणतन्त्र नेपालम संविधान आको छ –२
संविधानले केहि मात्रामा अधिकार दिएको छ –३
उपलब्धी प्रयोग गर्दै अझै अघि बढ्नु छ –२
बर्गीय लडाई लडी मूक्त हुनु छ –३