प्रदेशी (डेउडा)

0
274

नर बहादुर भण्डारी, बझाङ

घरबारी सक्किन लाग्यो प्रदेशी भ्यौं आफू
न प्रदेश जिउगो आश कैगितिर लागु

साउगा चेला पणीलेखी नौकरी ग्या अड्डा
आज फेलै भोल फेलै सरम् लाग्दी पड्डा

मन् नेपाल घर् नेपाल बस्नो परदेश
देश सक्किग्यो, सर्कारको कैल आउला होस्

सर्कार बन्या कर्सी प्यारो देख्ताछौगी यो हाल्
कि त गाउँमी नौकरी दे कि घरबारी समाल्

दिन्का दिन गाउँघर रिट्टो सुइना रे सपना
जिउ झुर्री माछीको काणो घर्का लागि रुना

पूmल रोप्न्या प्रदेशी भयो पूmल फुली वइलीग्यो
हाँस्ता बोल्ला जोवन बाइग्यो घरबारी डोल्लीग्यो

देश शासन् नौलो आइझाउ पुरानो सक्किझाउ
विन्न चेत्का हउरा नेता उन्का चेत रिटिझाउ

त्यार तिउवार जात्जैतल सम्झ्या मन् पागल
कर्मले प्रदेशी भैइयो आँशु बग्दा भल

धन् कमाउँला घर झाउँला घरबारी प्यारु
को जानौं दैवको लिला मरिगया क्यारु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here