बुझौं–बुझौं ए दिदी– बहीनी२
त्यो माटोले माग्दै छ हाम्रो पसिना४
उठौं–उठौं सबै जनता मिली२
त्यो देशले खोज्दै छ नया“ सृजना४
बुझ्नै पर्ने भयो अब हामीले२
जाल्साजी गरि भगाउने देशका सारा बैरिहरूको४
इतिहासमा के ग¥यौं हाम’ले देशको लागि२
अझै हाम’ले सोंच्नै पर्ने भयो बरिलैद्ध
रगतले सिंचिएको देश हो हाम्रो२
कदर गरौं सबैले शहिदको वलिदानको४
ज्यान त्यसै गुमानएनन् शहिदल२
साकार पारौं सपना शहिदको वलिदानीका४
धरापमा पर्नै लाग्यो त्योदेश हाम्रो२
श्रमजिवी बलिया कांधहरूले थामौं बरिलै४
विदेशमा फैलिएका दाजु र भाई२
स्वदेशमैं जुटौं अब, राष्ट्रियता बचाऔं बरिलै४