कस्ती भइन् नेपाली नृत्यांगना तेरिया मगर ? (फोटो फिचर)

0
700

काठमाडाैं । नेपाली चेली तेरिया फौजा मगर कुशल नृत्यांगना हुन् । नाचकै कारणा उनी विश्वभर छाएकी छिन् ।

तेरिया आफूजस्तै साथीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गर्छिन् । ‘कुनै पनि काममा असफल भए आत्तिने र सफल भए मात्तिने गर्नुहुँदैन,’ उनी भन्छिन, ‘यसो भयो भने सफलता आफैं हात लाग्दै जान्छ ।’

तेरिया भारतको कलर्स टेलिभिजन मा आउने चर्चित रियालिटी डान्स शो ‘झलक दिख्लाजा’ सिजन नौ की विजेता हुन्। डान्सिङ क्विन तेरियाले सन् २०१२ मा जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधी समेत हात पारेकी थिइन्।

फोटो फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here