चाईनिज गायिकाले गाएको लोक दोहोरी गित नेपालमा भाईरल हेर्नुहोस विडम्बना उनको हालै कार दुर्घटनामा मृत्यु भएको छ (भिडियो सहित)

0
324

नेपाली लोकदोहोरी गीत “धर्ती कुनको आकाश जुनकै हो” सँग संगीत मिल्ने यो गीतकी गायिका त्सेरिङ चोइनीको कार दुर्घटनामा मृत्यु भएपछि चर्चामा आएको चाइनिज गित नेपालमा भाइरल भएको छ ।

सुरुमा चाइनीज गीत नेपालमा चोरि गरि गाइएको भनीए पनि यो गित २०१७ (Published on Jan 1, 2017) मा युट्युवमा आएको देखिनुले तिब्बतीयनले नेपाली गीत कपि गरेको देखिन्छ । तथापी गीत अत्यन्तै मीठो र गायिकाको स्वरले भाषा नबुझ्ने नेपालीहरुले पनि मन पराएको कमेन्टहरुमा देखिन्छ । यति मीठो स्वरकी धनी गायिकाको अल्पायुमै भएको मृत्यु अत्यन्तै दुखद हो स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली त्सेरिङ चाइनी !

चाइनिज भाषामा यो गित तथा भिडियो हेर्नुहोस-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here