१२ वर्षमा एक पटक मात्रै फुल्ने अचम्मको फूल !

0
861
दक्षिण भारतको पश्चिमी क्षेत्रमा नेलकुरेन्या फूल एक अजीब प्रजातिको फुल पाइन्छ । जुन १२ वर्षमा एकपटक फुल्ने गर्छ । यो फूलको वैज्ञानिक नाम स्ट्रोबिलिंडस कुंडना हो जुन हल्का नीलो रङको हुन्छ ।
केरालाका मुनार राज्यमा हरेक १२ वर्षमा यो फूल फुल्ने गर्दछ । यो हेर्न, मानिसहरू देशबाट मात्र होइन विदेशबाट पनि आउने गर्छन्। केरालामा यो फूल को स्थानिय नाम कुरियनी हो । एक बयानका अनुसार, यी फूलहरू १२ वर्षमा एकपटक पश्चिमी क्षेत्रमा बडी पाइने गर्छ। एकदशक भने यो फुल दुर्लभ हुन्छ त्यसैले यसलाई हेर्न १२ वर्ष नै कुर्नुपर्छ।
अन्तिम समय यो फूल सन् २००६ मा देखियको थियो । अब छिट्टै ३ महिनाका लागि यी फूलहरु देखिने समय आएको वैज्ञानिकहरु बताउछन् ।
साझा पेजबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here