भारतको बजारमा सैमसंग सबैभन्दा अगाडि

0
194
नयाँ दिल्ली । साल २०१८ को पहिलो छ महिनामा भारतको प्रीमियम स्मार्टफोटहरु मध्य सैमसंग सबैभन्दा अगाडि रहेको छ । साथै कम्पनीको बजार हिस्सेदारी लगभग आधा रहेको बताइएको छ । साइबर मीडिया रिसर्ज (सीएमआर) को रपटमा यो जानकारी दिइएको हो ।
               सीएमआर भारतको मोबाइल हैंडसेट रिव्यू रपटको मुताबिक सैमसंग (४८ प्रतिशत) पछि चाइनिज स्मार्टफोन निर्माता वनप्लस रहेको छ, जो २५ प्रतिशत बजार हिस्सेदारीको साथ दोश्रो स्थानमा रहेको छ । एप्पलको बजार हिस्सेदारी २२ प्रतिशत छ, जो तेश्रो स्थानमा रहेको सीएमआरका इन्डस्ट्री इंटेजिजेंस समुहका प्रमुख प्रभु रामले बताएका छन् ।
                यो वर्ष पहिलो ६ महिनामा देशभरी विक्रि हुने हरेका स्मार्टफोन सैमसंगको डिवास रहेको थियो । रामले भने –“वनप्लस ६ को सफलताको मुख्य कारण मुल्यमा सर्वश्रेष्ठ स्पेशिफिकेशन मुहैया गराएकोले नै जसको मुल्य ३० हजार रुपए भन्दा कम मुल्य वर्गमा नयाँ बजट प्रीमियम स्मार्टफोटहरु विक्रिममा मद्दत पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here