संघीय चाहिंदैन (तीजी गीत)

0
261

प्रेम कुमार दंगासे (भिवानी)

घरमा खान आटो पिठो छैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

विदेशबाट संघीयता ल्याउने
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

दवाई खान घरमा पैसा छैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

किन चाहियो संघीयता हामीलाई
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

आफ्नो देशमा रोजगारी छैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

संघीयता राख्नु पनि छैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

गरिबलाई बस्ने घर छैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

सरकारले हाम्रो दुःख बुझेन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

आफ्नो देशमा बस्न समेत पाइंदैन
चर्को कर तिरेर जनताले संघीयता चाहिंदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here