फलेबासमा अखिलको झण्डा फरर

0
340

फलेबास । संघीयता विरुद्धको विद्यार्थी मार्च कार्यक्रम फलेबासको पर्बत बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा चन्द्रा रोक्काको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमश: कमला शर्मा, गणेश जिसी, सुजाता परियार, प्रदिप्ती भुसाल रहेका छन् । त्यस्तै सदस्यहरुमा: लक्ष्मी शर्मा राधिका शर्मा, करिना परियार, गिरा भुसाल, पबित्रा चपाइ र जमुना सापकोटा रहनु भएको छ ।

कार्यक्रमलाई अखिल (छैठांै) का केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज गणेश अधिकारी, केन्द्रीय सदस्य पुरन पोख्रेल र केन्द्रीय सदस्य प्रताप पौडेलको विशेष उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here