ओमानमा चेतना मूलक वनभोज कार्यक्रम सम्पन्न

5
301

मस्कट, ओमन । “प्रवासी श्रमजीवी मजदुरहरुको आह्वान, मानव तस्कर विरुद्धको हाम्रो अभियान” भन्ने मूल नारा सहित बिगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ओमन नेपाली एकता समाजले बनभोज कार्यक्रम सम्पन्न पारेको छ । सचेतना मुलक अभियान सहित सम्पन्न वनभोजको उदेश्य महिनौं र वर्षौंदेखि प्रवासमा हरेक क्षेत्रमा रहेर कार्यरत नेपालीहरुको मनलाई केही हदसम्म भएपनि तनावमुक्त गराउनु रहेको आयोजक समितिले बताएको छ ।


नयाँ ढंगबाट कार्यकता, शुभचिन्तक एवं श्रमजिवी मजदुरहरुलाई समाहित गर्दै स्वदेश तथा विदेशम बढ्दो मानव तस्करहरुदेखि सावधान गराउनुका साथै मानव तस्ककरहरुका विरुद्धमा प्रवासी नेपालीहरुलाई एकजुट भई संघर्षका निम्ती सचेतना मुलक कार्यक्रम स्वरुप सम्पन्न सो वनभोज कार्यक्रम २३ फरवरीका दिन ओमनको पर्यटकीय स्थल सवादीबीचमा सपन्न भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले– हालै ओमनमा देखिएको मानव तस्करहरुको जालोलाई तोड्नु पर्ने र सचेत नागरिकहरुले अब ती दलालहरुको कठालो समाउने समय आएको बताए ।


परिचयात्मक कार्यक्रमसँगै बिहानी भोज (नास्ता)को त्यो माहोल देशी तथा विदेशीहरु समेतको आकर्षण बनेको थियो । विभिन्न खेलकुद सहित रहेको उक्त वनभोज कार्यक्रम समय पावन्दीले गर्दा उल्लेखित सबै खेलको आयोजना गर्न नसके पनि महिला तथा पुरुष बेलुन सेफ, घैटोफोर लगायतका खेल मात्र सम्पन्न भएका थिए । बेलुन सेफ खेलमा महिलातर्फ अलखोयर एरिया समितिकी सदस्य कुमारी गुरुङ र पुरुष तर्फ सुवास चन्द, घैंटो फोरमा महिला विभागकी सदस्य रिता चौधरीले प्रथम स्थान हासिल गरेकि थिइन् । कार्यक्रममा सर्वोत्कृष्ट अनुशासित अलखोयर एरिया समिति सदस्य दिप गल्याङ मगरले पुरस्कार जित्न भएका थिए ।

कार्यक्रमको अध्यक्षता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले सञ्चालन तुलसीराम खनालले गरेका थिए ।

5 COMMENTS

  1. “Everything is very open with a clear explanation of the challenges. It was truly informative. Your website is very helpful. Thanks for sharing!”
    https://www.jamiasiddiqaisb.com/questions/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-3/
    https://pedcollege.ru/question/14870/
    https://www.rmuti.ac.th/user/satawat.sr/job/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%9e%d7%a8%d7%9b%d7%96-2/
    https://westworldtvshow.com/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%aa%d7%9c-%d7%90%d7%91%d7%99%d7%91/
    https://pyttkvtphcm.gov.vn/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%9e%d7%a8%d7%9b%d7%96-2/
    https://finddoctorinturkey.com/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%aa%d7%9c-%d7%90%d7%91%d7%99%d7%91-2/
    https://psv.ac.th/wordpress/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99/
    https://www.kamkartway.com/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99/
    https://kseries.in/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%9e%d7%a8%d7%9b%d7%96/
    https://www.scancempacific.com/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99/
    https://chiangsaenhospital.go.th/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-4/
    https://bawer.co.zw/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99/
    https://www.cpn2.go.th/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-2/
    https://nettleague.org/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99/
    https://dra.lt/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%9e%d7%a8%d7%9b%d7%96-2/
    https://pickadvocacy.com.au/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%aa%d7%9c-%d7%90%d7%91%d7%99%d7%91/
    https://psv.ac.th/wordpress/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%9e%d7%a8%d7%9b%d7%96/
    https://matrixdesignconcept.co.in/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-4/
    https://www.jamiasiddiqaisb.com/questions/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-2/
    https://psv.ac.th/wordpress/question/%d7%a0%d7%a2%d7%a8%d7%95%d7%aa-%d7%9c%d7%99%d7%95%d7%95%d7%99-%d7%91%d7%aa%d7%9c-%d7%90%d7%91%d7%99%d7%91-2/

Leave a Reply to Victorabino45678 Cancel reply

Please enter your comment!
Please enter your name here