-देवेन्द्र बस्याल
पढेरमात्रहुनेभए
उनलेकतिपढेकति
बोलेरमात्रहुनेभए
उनिकतिबोलेबोले
लेखेरमात्रहुनेभए
उनलेकतिलेखेलेखे
घुमेरमात्रहुनेभए
उनीघुम्नसम्मघुमे
तर
बोलेरमात्रहुन्न
बोलीपुर्याउनुपर्छ
लेखेरमात्रहुन्न
यथार्थथताचित्रणगर्नुपर्छ
घुमेरमात्रहुन्न
देखासिकिगर्नुपर्छ
अनि
नेताबनेरमात्रहुन्न
आगोओकल्नसक्नुपर्छ
नेताले,
सिद्धान्तकोआडमा
आँट,जोस,रहोसकासाथ
कामगर्नसक्नुपर्छ