हार्दिक श्रद्धाञ्जली

0
445

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिका सचिव विष्णु खनालकी ममतामयी आमा बिष्णी खनालको ६० वर्षको उमेरमा दुःखद निधन भएको छ । उक्त समाचारले हामी नई दिल्ली नगर समिति स्तब्ध छौं ।

अत्यन्त मिलनसार दयालु हृदयकि धनी ममतामयी आमा विष्णी खनालप्रति हार्दिक श्रद्धाञ्जली एवं खनाल परिवारमा पर्न गएएको दःखप्रति हार्दिक समवेदना ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नई दिल्ली नगर समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here