हामी बीच रहेनिन् विना बोहोरा साहनी

0
240

रिष्मेली मेघराज,

जापान २०७५ कात्तिक १२ । बागलुङ गल्कोटकी विना बोहोरा साहानी अब हामी रहिनन् । जापानको ईवाराकी केनमा रहदै आएकी साहानीको क्यान्सर रोगले ग्रसित थिइन् ।

उनी गल्कोट नगरपालिका स्थायी घर भई हाल जापानमा बस्दै आएका प्रगतिशील गायक दिपिन साहनीकी धर्मपत्नी हुन् । साहनीको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

मृतक विनाप्रति भावविनी श्रद्धान्जली प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here