हरितालिका तिज कार्यक्रम सम्पन्न

0
445

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत महिला बिभाग हिसारको आयोजनामा हरितालिका तिजको कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न भयको छ ।

श्रीमती सीता शर्माको सञ्चालन र श्रीमती निरु सारुको अध्यक्षतामा सम्पन्न समारोहमा अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात शान्ता पौडेलले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय सल्लाहकार देविप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो । समारोहमा नगर अध्यक्ष वसन्त दर्लामीले महिला दिदी बहिनीहरुलाई शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here