सीमा अतिक्रमण बिरुद्ध जापानमा अन्तरक्रिया हुने

0
137

टोकियो/ पछिल्लो समय भारतले नेपालको भुभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा सामेल गरेर आफ्नो नक्सा सामेल गरेयता स्वदेश तथा विदेशमा पनि त्यसको विरोधमा सशक्त आवाजहरु उठीरहेका छन । यसै सन्दर्भमा जापान नेपाली एकता समाजले जापानको राजधानी टोकियोमा सिमा अतिक्रमण विरुद्ध अन्तरक्रिया गर्ने भएको छ ।

नयाँ वर्ष २०२०को अवसर पारेर गर्न ३१ डिसेम्बर २०१९ दिन नयाँ वर्षको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सहित “भारतले नेपालको सिमा अतिक्रमण र प्रवासी नेपालीहरूको भुमिका” विषयक अन्तरक्रिया गरिने एकता समाजले जनाएको छ ।

कार्यक्रम:
स्थानः बासु डाइनिङ हल, नाकानो
मितिः ३१ डिसेम्बर २०१९
समय साँझ ७ बजेबाट (जापानी समय अनुसार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here