वैद्यमाओवादीको हैदरावादमा सम्मेलन

0
418

हैदरावाद, २९ जुलाई । क्रान्तिकारी माओवादी निकट नेपाली एकता समाज भारतको उत्तर तथा दक्षिण हैदराबाद नगर समितिको एकिकरण पश्च्यात प्रथम संयुक्त नगर सम्मेलन सम्पन भएको छ ।

राजेन्द्र धिमालको सञ्चालन र टिका राम भुलको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनको प्रमुख अतिथिमा देश भक्त जनगणतान्त्रीक मोर्चा केन्द्रीय सचिव परि थापा थिए । त्यस्तै वामपंथी नेता ईन्द्रमोहन सिग्देल, नेपाली एकता सजाम भारत केन्द्रीय अध्यक्ष आनन्द थापा, केन्द्रीय सदस्य छबिलाल थापा, लक्ष्मी शर्मा, राम कुमार कार्की, बाल कृष्णा सापकोटा, साँस्कृतिक मोर्चा प्रतिमा लामा, महिला मोर्चाकी सिता कार्की, दिल माया थापा लगायतले अतिथि आसन ग्रहण गरेका थिए ।

सम्मेलनले उत्तर हैदराबादमा गोबिन्द केसिको नेत्तृत्वमा पन्द्रह सदस्य नगर समिति घोषणा गरेको छ । उपाध्यक्ष पदम कार्की, सचिव राम प्रसाद पौडेल, सहसचिब टंक ठकुरी, कोषाध्यक्ष कमल पुन, सदस्यहरुमा दिल माया थापा, प्रकाश चापागाई, मेख बहादुर बोगटी, मान बहादुर लामीछाने, पदम बिक, जीबन केसी, युवराज कार्की, बिक्रम बिसी, केशर बहादुर भुल रहेका छन् ।

दक्षिण हैदराबाद नगर समितिको भुपरा घिमिरेको नेतृत्वमा १३ सदस्यीय समिति चयन भएका छन् । उपाध्यक्ष कलम सुनार, सचिब राजेन्द्र धिमाल, उपसचिव निर्मला सुनार, कोषाध्यक्ष कुमार बुढा मगर, सदस्यहरुमाः प्रेम थापा, भोज बहादुर भुजेल, कुमारी शाही, सन्तोष बिश्वक्रमा, महिन्द्र बहादुर शाही, अम्मर बहादुर बिक रहेका छन् ।

त्यस्तैगरी नेपाली एकता समाज भारत हैदराबाद महिला नगर समिति दिल माया थापाको नेतृत्वमा चयन गरिएको छ । उपाध्यक्ष मन्जु क्षत्री, सचिव कृष्ण ठकुरी, कोषाध्यक्ष सपना चापागाई, सदस्यहरुमा सिता कार्की, कोपिला धिमाल, सुस्मिता कार्की, कबिता बोगटी, सबिता बोगटी, कौशल भुल, देबिका सिबकोटी, सुमित्रा लामीछाने, दुर्गा पुन, शान्त गुरुङ, नानु गाहा, कल्पना चापागाई रहेका छन् ।

त्यस्तै पदम कार्कीको नेतृत्वमा सात सदस्यीय नेपाली एकता समाज भारत भारत हैदराबाद साँस्कृतिक परिवार घोषणा गरिएको छ । उपाध्यक्ष बिक्रम बिसि, सचिव राजन खत्री, सदस्यहरुमा मेख बहादुर बोगटी, प्रकाश, शुसिल परिवार र निर्मला शाही रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here