रक्तिमका उपाध्यक्ष भण्डारी पितृ शोकमा

0
45

बाँके/रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष मनबहादुर पितृ शोकमा पर्नुभएको छ । उपाध्यक्ष भण्डारीका पिता हिराबहादुर भण्डारीको मिति २०७६ मंसिर १८ गतेका दिन ६८ वर्षको उमेरमा हृदयघात कारण निधन भएको हो।  बागलुङ जिल्लाको साविक हिल गाविसमा जन्मिनुभएका  भण्डारी बसाई सराई गरी बाँकेको खजुरामा सपरिवार बस्दै आउनुभएको थियो ।

उहाँको निधनले आफूहरु मर्माहत भएको भन्दै रक्तिम सांस्कृतिक अभियान महासचिव जीवन शाहीले एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here