यो वर्ष पनि युएईमा भैलो खेलिने

0
248
फोटो फाइल

युएई । सदाको बर्ष जस्तै यूएई नेपाली एकता समाजले यस बर्ष पनि प्रगतिशील देउसी भैलो साथै बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । हामीलाई युएईबाट केपी विरहीले दिनुभएको जानकारी अनुसार अबधावी एमविसी र वर दुबईमा भैलो कार्यक्रम हुनेछ ।

समाजले युएईमा रहनु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरु समक्ष नैतिक भौतिक र आर्थिक रुपले सहयोगको लागि समेत अनुरोध गरेको छ ।

? कार्यक्रम हुने स्थान : अबुधावी एमबिसी, वर दुबई
? समयः अबुधावी साँझ ८ बजे र वर दुबई दिनको ठिक १२ बजेदेखि
? मिति : नोभेम्बर ८ तारिख अबुधावी एमबिसी, नोभेम्बर ९ तारिक शुक्रबार वर दुबई

बिस्तृत जानकारीको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ ।

वरदुबई सावित्रा घिमिरे–०५६८३४४५१२, बिस्नु गैरे ०५२२५१६०१६, अर्चना सुवेदी ०५२३८३५९५८
अलकोज लेखनाथ अधिकारी ०५५४०१३४६४, राम अविरल ०५४४११६९२५
जवेल अलि, डि आइपी केपि विरही ०५५७०७२३६३
अबुधावी जय विक ०५५१४१६०१७ र अर्जुन उपाध्य ०५६४८२९७१७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here