यी युवकलाई खोजी गरौं

0
312
जिल्ला दाङ, देउखुरी गढवा गाउ“पालिका ४ निवासी टिकाराम आचार्यका छोरा मेघराज आचार्य बर्ष २२का तामिलनाडुको राजधानी चेन्नईको पुन्दमल्लीदेखि गत १६ जुलाई २०१८ देखि लापत्ता भएका छन् । संगै बस्ने साथीहरुको अनुसार मानसिक सन्तुलन बिग्रेजस्तो, अन्दाजी ५.३ फुट उचाई, पातलो शरिर, गहु“गोरो वर्ण भएका  निज मेघराज आचार्यलाई कुनै महानुभावले फेलापार्नु भएमा रामबहादुर शेन (कोयम्बतुर) 99409 38335, चन्द्र प्रसाद पौडेल (कोयम्बतुर) 98438 28867 तथा नजिको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी दिनुहुन अनुरोध गरिन्छ्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here