मूल प्रवाहको संगठन विस्तार

0
226

ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिको आयोजनामा तथा बिजय खनालको पहलकदमीमा कोट्लास्थित रहने श्रमजिवी नेपालीहरुका बिचमा एक भेला सम्पन्न भएको छ ।

क्षेत्रीय कोषाध्यक्ष तिलक पाडे, नगर अध्यक्ष बिजय खनाल र नगर सदस्य गीता पौडेलको बिशेश उपस्थितिमा सदस्यता बितरन गरि करन धामीको अध्यक्षमा ७ सदस्यको कोटला टोल समिति गठन गरिएको छ ।

जसमाः सचिब– चन्द्रा धामी, कोषाध्यक्ष– गौरब रावत, सदस्यहरुमाः बिपना धामी, दिलबहादुर धामी, नरबहादुर रेस्मी र एक स्थान रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here