महिला हराएको खबर

0
138
जिल्ला प्यूठान झिमरुक गाउँपालीका ३ हल्ते बस्ने अंक बहादुर थापाका छोरा मिन बहादुर थापाकी श्रमती  गिता थापा वर्ष २६ की लापत्ता भएकी छिन् । उनी छोरीलाई उपाचार गर्न जान्छु भनि २०७५ साउन ९ गते घरबाट हिंडेकी हालसम्म परिवार र आफन्तको सम्पर्कमा छैनन् । उनले साथमा ३ वर्षकी छोरीलाई पनि लगेर गएकी छिन् ।
फोटोमा उल्लेखित हुलिएका भएकी निज आमा छोरीलाई कुनै महानुभावले नेपालमा फेलापारेमा नजिकको पुलिस चौकीमा तथा भारतमा फेलापारेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा एवं धर्म थापा 9729149199 मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here