मन्त्रिपरिषद विस्तार: उपेन्द्र यादव बने स्वास्थ्यमन्त्री

0
585

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त भएका छन् ।फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।

गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।सहमतीपछि फोरम सरकारमा सहभागि हुन राजी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here