फर्कौ अब (तीजी गीत)

0
234
बिदेशका गल्ली गल्ली काम गर्ने दाजूभाई
फर्कौ अब बचाऊनुछ नेपाल आमलाई-४
Music…………,
त्यही आमाका संतान हौ छोरा र छोरी
बिदेशिले गर्न थामे देशमा मनपरी -४
Music….
उठौ अब नेपाली हो स्वाभिमान बचाउन
हाम्रो प्यारो सुन्दर देशलाई मनमा सजाऊन-४
Music…..
महिला पुरुष एकजुट भई अगाडि बढौ लौ
मुक्तिको बाटोमा सहास भरौ लौ -४
Music…
विस्तारबादी नीतिले देश ख़ाली भयो विश्वाश गर्यो
त्यही सरकार झन जाली भयो -४
Music..
संघियता देशमा लाय देश गुम्न थाल्यो
सोचौ जनता यो प्यारो देश गुम्न थाल्यो -४
Music..
सोचौ अब प्रभासी नेपाली दाजू भाई
फर्कौ अब बचाउनुछ हाम्रो नेपाललाई -४
नवीन बस्याल प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here