नेल्लोरमा तीज मनाइयो

0
193

नेल्लोर । मूल प्रवाहमा अखिल भारत नेपाली एकता समाज नेल्लर नगर महिला विभागको आयोजनामा महिलाहरूको महान चाड हरितालीका तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

कार्यक्रमको सञ्चालन शुभद्रा केसीले र अध्यक्षता भूमादेबी केसीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई कल्पना केसीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका ठाकुर प्रसाद केसीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here