दोहामा प्यूठानी सेवा समाजले दशैं मनायो

0
782

कतार । प्युठानि बासीहरुले दशैं एक आपसमा टिका लगाउँदै दशैंको शुभकामना आदन प्रदान गर्दै एक अनौपचारिक दशंै कार्यक्रम गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिती प्युठान सेवा समाज कतारका बरिस्ठ सल्लाकार कमल आचार्यले उपस्थित प्युठानी तथा गैर प्युठानीहरुलाई टिका लगाई दिएका थिए । टिका लगाउने सन्दर्भमा आचार्यले दशैंको शुभकाना पनि दिएका थिए ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष केसब केसी, चेतमान जैसी, महासचिव धर्म सिंह बिस्वकर्मा र सदस्य विशाल जिसिले पनि एक आपसमा टिका लगाउदै दशैंले अनेकतालाई एकतामा बाधियोस्, प्रदेशमा रहे पनि स्वदेशका लागि केही गर्ने अठोट लियोस् भन्ने शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here