दुर्गा थापाप्रति हार्दिक श्रद्धान्जली

0
420

चेन्नई, २० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत अन्तर्गत चेन्नईको पुर्व नगर समितिको आयोजनामा दुर्गा थापाप्रति समवेदना प्रकट गर्दै शोकसभा सम्पन्न भएको छ ।

नगर समितिका प्रेम थापाको अध्यक्षता तथा नगर सचिव कोटीप्रसाद पोख्रेलको सञ्चालनबाट अगाडि बढेको सो शोक सभामा का. दुर्गा थापाको फोटोमा श्रध्दान्जली, माल्यार्पण गर्दै मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष देब बहादुर लामिछाने, सदस्यहरु भीम बहादुर थापा, याम प्रसाद शर्मा, मदन शर्मा साथै क्षेत्रीय समितिबाट दयाराम शर्मा, शेरबहादुर विक, लक्ष्मी पन्थी, उमानन्द आचार्य, काशीराम आचार्य, वोमलाल बसेल, चेन्नई नगरबाट ओमकान्त शर्मा, लक्ष्मण चालिसे, चित्र थापा, सुर्य भुसाल, दक्षिणबाट लोकेन्द्र पौडेल, दुर्गा सुबेदी पश्चिमबाट नेत्रलाल शर्मा, उत्तरबाट तिलकराम गोराथोकी, रमेश बिसी र शोनु बराल सहित उपस्थित दर्जनौं जनसमुदायहरु र आफन्त जनहरुले वहाँको तस्वीरमा फुल मालाले हार्दिक श्रद्धान्जली, अर्पण गर्दै मन्तव्य व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here