दुबईमा एकता समाजले भैलो खेल्यो

0
267

–केपी विरही/दुबई । युएई नेपाली एकता समाज र महिला बिभागको संयुक्त आयोजनामा २०७५ सालको प्रगतिशिल देउसी भैलो कार्यक्रम युएईको अबुधावी र वर दुबईको विभिन्न शहरहरुमा भब्य रुपमा सम्पन्न पारिएको छ ।

यस प्रगतिशील देउसी भैलोलाई सफल पार्नका लागि आर्थिक भौतिक र नैतिक रुपबाट महत्वपूर्ण भुमीका निभाउनु हुने सम्पुर्ण युएई एकता समाज, महिला बिभागका र रक्तिम परिवारका कलाकारहरु लगायत भैलो कार्यक्रमको शोभा बढाउनको लागि उपस्तिथित सम्पुर्ण दर्शक शुभचिन्तकहरुमा हार्दिक धन्यवाद आयोजक समितिले धन्यवाद प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here