गीत: लडाई यो कोरोना माथीको, हुन्छ जीत मानव जातिको

0
92
  • नवीन बस्याल, प्यूठान (हाल जापान)

लडाई यो कोरोना माथीको
हुन्छ जीत मानव जातिको
Music…..
न गर्छ यस्ले भेदभाव न भन्छ धनी गरीब
न भन्छ यस्ले मुर्ख मानव न भन्छ सरिव
न छुट्यायो महल यस्ले न गाउँ परदेश
अचम्मको रोग आयो खल्बलियो परिवेष
लडाई यो …
हुन्छ जीत…
Music…..
सचेत हौ सबै हामी गाउँ गाउँ चेतना जगाऔ
चाहे परिवार होस आफन्त बस्ने ठाँउ छुटाऔ
सुरक्षित रही बाँचौ बचाऔ यही छ समाचार
न भए मनुष्य सचेत यहाँ मचाउछ हाहाकार
लडाई यो …
हुन्छ जीत…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here