गाउँलेको घेरामा परेपछी स्यालले कुखुरा छोडेर भागेको आशंका !

0
61

ललितानिवास जग्गा प्रकरणमा को को विरुद्ध मुद्दा ?
जग्गा बेचेर खाएका र फिर्ता गर्न नपाकाहरु परे होलान् !

भाग्यमानी रहेंछु, धन्न बालुवाटारमा घडेरी किनिनँ : प्रधानमन्त्री
चिन्ता लिनै पर्ने थिएन नि, सके बिर्ता नसके फिर्ता !

ललितानिवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्न
नास्तिकरुलाई पनि भगवान दाहिना परेको सुदीन !

दुर्गानाथ शर्मा भन्थे – मृत्युको टिकटमा डेट मात्रै राख्न बाँकी हुन्छ
स्वास्थ, मस्त रहँदै यो सत्य पत्तो पाइदिए कसैले कुकर्म गर्दैनथे ।

नेकपा महासचिव बिष्णु पौडेलले ललिता निवासको जग्गा फिर्ता गरे
गाउँलेको छेकारोमा परेपछी स्यालले कुखुरा छोडेर भागेको आशंका !                                                      (गजुरियल डटकमबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here