गजल

0
265

धन भए सबैले सलाम गर्छन
नभए श्रीमती, नी सडक झर्छन

पापी हुन्छ यो धन भन्ने चिज
देश छोडी युवा जहााज चढछन

न बिहान भन्छ न दिन रात भन्छ
लागि पर्दा मान्छेको शरिर सढछन

भोक भन्दैन निद भन्दैन खटाउछ
आपस मै लढाउाछ मान्छे मर्छन

बाबा आमा बिर्साउाछ साथी संगी
छोडेर गाऊा अर्को बस्ती सार्छन

नवीन बस्याल, प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here