खोजी गरौं, तपाईको आसपास पो छन् कि !

0
545

गुल्मी जिल्ला मालिका गाउँपालिका वा.न. १ छापहिले पात्लेखेत निवासी मनिकला महताराकी आमा विष्णु महतारा सन २००२ मा भारतको पंजाबस्थित जालन्धरबाट आप्mना ३ स–साना बच्चाहरुलाई छोडि एक्कासी हराएकी थिइन् । विष्णु महताराको खोजतलासमा छोराछोरीहरु अहिलेसम्म अनवरत आनलाइन मिडियाहरु देखि विभिन्न समाचार पत्रहरुबाट समेत खोजी कार्य जारी राखेका छन् । एक दिन आमा पक्कै भेटिने छोरी मनिकला महताराले आशा व्यक्त गर्दै आएकी छिन् । उनको अनुसार आमा भारतको चंडीगढ या आसपासका शहरहरुमा हुन सक्ने शंका गर्दै विभिन्न संघ सस्थां तर व्यक्तिहरुसँग खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । सन २००२ मा हराउदाको उमेर ३४ वर्ष भए अनुसार अहिले करिव ५० वर्ष उमेरकी विष्णु महतारा कतै भेटिएमा नजिकको मूल प्रवाहमा तथा फोन नम्बर 00977- 9867133638 र 9867253250 तथा भारतमा +916280822813 र 8968503050 मा सम्पर्क गरिदिनुहुन हार्दिक आग्रह गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here