एल्लुरुमा तीजि कार्यक्रम सम्पन्न

0
149

एल्लुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत एल्लुर नगर समितिद्वारा सञ्चालित महिला नगर बिभागको आयोजनामा तीजि कार्यक्रम २०७५ सम्पन्न पारिएको छ ।

शिवराज पौडेलको सञ्चालन, लक्ष्मी जिसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात् एक मिनेट मौनधारण गरिएको थियो । तत्पश्चात मिना पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय समितिका राम प्रसाद पौडेल ख, नगर अध्यक्ष राजकुमार रायमाझी, नगर समितिका रामप्रसाद क, गुन्टुर नगर समितिका नरेन्द्र पुन, ज्ञानेन्द्र पुन, पृतम पुन र देवराज उपाध्यायले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here