अखिल(छैठौं )तनहुँको सम्मेलन २०७५जेठमा हुने

0
964
अर्जुन शर्मा चैत्र
१७,दमौली। अखिल(छैठौं )तनहुँको जिल्ला सम्मेलन २०७५जेठ १८र१९गते हुने भएको छ।दमौलीमा सम्पन्न आजको भेलाले उक्त निर्णय गरेको हो।
अखिल(छैठौं)का केन्द्रिय सदस्य तथा ४नम्बर प्रदेश अध्यक्ष अर्जुन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बिजय गिरिको संयोजकता एक रिक्त सहित नौ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ।जसको सचिब पुस्पा थापा र सदस्यहरुमा क्रमस पार्बती श्रेष्ठ, अनमोल परियार, सुस्मा थापा मगर, अनिल श्रेष्ठ, बल बहादुर पुन, मौसम बहिक मगर रहेका छन ।
भेलाले यहि चैत्र २३,२४लमजुङको घले गाउँमा हुन गैरहेको रास्ट्रीय परिसद भेलालाई सफल पार्न विभिन्न कार्यबिभाजन समेत गरेको छ । भेलामा रास्ट्रीय जनमोर्चा तनहुँका अध्यक्ष पुस्पलाल श्रेष्ठको समेत आतिथ्यता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here