प्रशिक्षण कार्यक्रम सम्पन्न

0
244

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत, महिला विभाग, समता विभागका महिला तथा पुरुष साथीहरु विच, महिलाहरुका हकहित महिला मुक्ती आन्दोलन सम्बन्धी साथै दलित समुदायहरुले समाजमा भोग्दै आएका विभिन्न विभेद र संगठित आन्दोलनको महत्व लगायत हाम्रो संस्कृति संस्कार, सर्वहारा साँस्कृतिक आन्दोलनको महत्व बारे प्रशिक्षण, (क्लास) कार्यक्रम सम्पन्न भएको छ ।

उल्लेखित विषयहरुमा प्रशिक्षार्थीहरुलाई मूल प्रवाह केन्द्रीय सार्षद सदस्य चन्द्रकान्त शर्मा, प्रेम सुवेदी, केन्द्रीय समिति सदस्य भगवती कुवँरले प्रशिक्षण दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here