राजपा नेपालको संयोजकमा राजेन्द्र महतो चयन, ठाकुर पक्षले बोलायो छुट्टै बैठक

0
223

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक राजेन्द्र महतो चयन भएका छन् । महतो संयोजक भएसागै बरिष्ट उपाध्यक्ष नवलकिसोर शाह अत्यन्तै उत्साहित र खुशी हुदै लड्डु समेत बााटेका छन् । त्यस्तै भोजभतेर समेत गरिएको छ ।

राजेन्द्र महतो आज जनकपुर पुग्दा उनी निकट अर्थात पुराना सद्भावना पार्टीका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । राजपा नेपालका एक नेताले भने महतो राजपा नेपालको होइन सद्भावना पार्टीको अध्यक्ष हैसियतमा जनकपुर पुगेको टिप्पणी गरे ।

बहुमतको निर्णयको आधारमा महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक तोकिएसँगै सो पार्टीमा विवाद चुलिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here