राष्ट्रिय जनमोर्चाले ७वटै प्रदेशमा अन्तरक्रियात्मक गोष्ठि गर्दै

0
315

मंसिर ३, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भोली ०७५ मंसीर ४ गते सातवटै प्रदेशहरुमा भिन्ना भिन्नै विषयमा जनजागरण मूलक अन्तरक्रियात्मक गोष्ठिका कार्यक्रमहरु गर्ने भएको छ ।

प्रदेश नं. ३ को काठमाडौंमा “वर्तमान राजनीतिक परिस्थिति र राजतन्त्रको पुनस्र्थापनाको खतरा” विषयक अन्तरक्रियात्मक गोष्ठि निम्न स्थान र समयमा हुने बताइएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतित्थ्यता रहने सो गोष्ठि रिपोर्टस क्लब भृकुटीमण्डप काठमाडौंमा दिनको ठिक १ बजेदेखि हुने बताइएको छ । त्यस्तै अन्य दलहरुबाट समेत उपस्थिति रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here