जापान नेपाली एकता समाजको अपिल

0
697

जापान नेपाली एकता समाजले गोविन्द प्रसाद सापकोटाको उपचारार्था १,२४,८०० सहयोग गर्यो

ओसाका । गोविन्द प्रसाद सापकोटा बचाऊ अभियानमा सहयोग गर्न जापान बासी नेपाली समुदायमा जापान नेपाली एकता समाजले अपिल गरेको छ ।

एकता समाजका महासचिव तेजेन्द्र क्षेत्रीका अनुसार नवलपरासी गैंडाकोट न.पा. १६ (साविक १७ नं चोक) निवासी गोविन्द प्रसाद सापकोटा विगत २ बर्ष देखि जापान ओसाका सिमीनोओजीमा ईन्डियन रेष्टुरेन्टमा कार्यरत थिए । सोहि क्रममा उनलाई अत्यान्त जटिल रोग (दुबै मृगौला फेल साथै लिभरमा पनि समस्या)बाट ग्रसित भै हाल ओसाका स्थित इजयलय memorial hospital मा जिवनमरणको दोसाधमा छटपटाई रहेका छन् । उनको आर्थिक अवस्था अत्यान्तै कम्जोर छ ।

निज सापकोटाको १ छोरी श्रीमति पनि हाल सालै मात्र जापान पुगेको बुझिएको छ । त्यसैले सापकोटाको उपचारार्थ सम्पूर्ण नेपाली जनसमुदायमा एकता समाजका महासचिव तेजेन्द्र क्षेत्रीले सक्दो सहयोगको अपेक्षा गर्दै अपिल गर्नुभएको छ ।

“आपत विपतको बेलामा सहयोग गर्नुनै ठुलो धर्म हो, त्यसैले यहाँहरु समक्ष सक्दो सहयोगको अपिल गर्दछौं ।” क्षेत्रीले बिरामी र परिवारलाई प्रत्येक्ष भेट गर्न चाहनुहुनेले अपिलमा ठेगाना समेत प्रकाशन गर्नुभएको छ । 1 Chome-26-10 Minamihorie, Nishi-ku । आर्थिक सहयोग गर्न चाहने साथीहरुले ओसाका क्षेत्रीय समितिका अध्यक्ष कमल कार्कीको खाता नं.: Kamal Karki Acount No: 14140-59462141 मा जम्मा गर्नुहुन अनुरोध छ ।

सापकोटाको जीवन रक्षाका लागि जापान नेपाली एकता समाजले गु्रप सञ्चालन गरेको समेत जानकारीमा आएको छ । गु्रपद्वारा जापान लगायत विश्वका आम नेपाली जनसमुदाय समक्ष सापकोटाको जीवन रक्षाका लागि अपिल गरिएको छ ।

जापान नेपाली एकता समाजको पहलमा हालसम्म रु. १ लाख २४ हजार ८ सय आर्थिक संकलन गरि समाजका केन्द्रीय अध्यक्ष यमलाल सापकोटा र ओशाका क्षेत्रीय समितिका अध्यक्ष कमल कार्कीको टिमले सो रकम हस्तान्तरण गरेको छ ।

हालसम्म सहयोग गर्ने सहयोगीहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

१, कमल कार्की ५१००-
२, मिलन शर्मा १०००-
३, ज्योति अाचार्य २०००-
४, नन्दु शर्मा १०,०००-
५, गोपाल कृष्ण सापकोटा २५००-
६, भक्त सापकोटा २०००-
७, हेमलाल गौतम १०००-
८, अोम पुन १०००-
९, याम सापकोटा १०००-
१०, वेल बस्नेत १०००-
११, विष्णु केसी २०००-
१२, तेजेन्द्र क्षेत्री १०००-
१३, दुर्गेश कार्की १०००-
१४, दिलु खत्री २०००-
१५, रोशन २०००-
१६, टंक थापा ४०००-
१७, गोपाल खत्री २०००-
१८, नवराज १०००-
१९, टिका केसी १०००-
२०, प्रकास विसी २०००-
२१, अलोक १०००-
२२, मणी सापकोटा ५०००-
२३, भिम केसी २०००-
२४, दिलु खत्री १५००-
२५, विपिन सापकोटा २०००-
२६, नारायण थापा १०००-
२७, हुमाकान्त खरेल ५०००-
२८, कृष्ण सापकोटा २०००-
२९, राजु केसी २०००-
३०, यामलाल सापकोटा १५,०००-
३१, नन्दलाल सापकोटा २०००-
३२, लाल ब. केसी १०००-
३३, अमृत उपाध्याय २१००-
३४, नारायण न्यौपाने २१००-
३५, जमुना लामिछाने १०००-
३६, तेजु केसी ५५००-
३७, आसिस कंडेल २०००-
३८, भगवान कार्की १०००-
३९, दिनेश केसी १०००-
४०, नरेश खत्री १०००-
४१, रहमत अलि २०००-
४२, मानसिंह कार्की ५०००-
४३, खगराज सापकोटा २०००-
४४, फतेह सिंङ १०००-
४५, गोपाल कंडेल १०००-
४६, डम्मर पुन २०००-
४७, नन्दलाल न्युरे २०००-
४८, शिव शर्मा १०००-
४९, भविलाल सापकोटा २०००-
५०, भवन कार्की १०००-
५१, कुमारी केसी १०००-
५२, कृष्ण पौडेल ३०००-
५३, टेकनाथ सापकोटा १०००-
५४, जनक बोहोरा १०००-

जम्मा रु. १,२४,८००/–

महासचिव तेजेन्द्र क्षेत्रीका अनुसार हालसम्म अन्य विभिन्न संघ संस्थाहरुले पनि सापकोटाको जीवनरक्षाका लागि पहल गरिरहेको जनाउनु भएको छ । सकारात्मक सहयोगका लागि एकता समाजका महासचिव क्षेत्रीले पुनः अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here