राष्ट्रिय जनमोर्चामा प्रवेश

0
498

गैंडाकोट । गैडाकोट–१ का ध्रुव पौडेल र गैडाकोट–१७ का सीता बोटे, आइतमाया वोटे र सरस्वती बोटेले राजमो प्रवेशको घोषणा गर्नु भएको थियो । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष चित्र बहादुर केसीले रातो टिका लगाइदिदै पार्टी प्रवेश गराउनु भएको हो ।

वहाँहरु नवलपुरद्वारा आयोजित आयोजित विरोध सभाको सन्दर्भमा राजमो प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरुले सङ्घीयताको खारेजी, राष्ट्रियताको रक्षा, करवृद्धि, चर्को महङ्गी, देशव्यापी महिला हिंसा र भ्रष्टाचारका विरुद्वको आन्दोलनमा सशक्तरुपमा लाग्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here